चीनद्वारा गाओफेन–१४ ०२ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण
आइतबार, कात्तिक ९, २०८२
यो उपग्रह चिनियाँ समय अनुसार बिहान ११:५५ बजे ‘लङ मार्च–३बी’ रकेटमार्फत आकाशमा उडाइएको थियो । प्रक्षेपणपछि उपग्रह निर्धारित कक्षमा सफलतापूर्वक प्रवेश गरेको चीनको अन्तरिक्ष निकायले जनाएको छ ।
साताको लोकप्रिय

