विश्वकप लिग–२ : अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य
आइतबार, कात्तिक ९, २०८२
खेलका लागि केही दिन अघि यूएई पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिम अंकतालिकाको ७ औँ स्थानमा छ । २० खेल खेलिसकेको अमेरिका भने २८ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ ।
साताको लोकप्रिय

