शनिबार छ हजार ३९३ भक्तजनले गरे पाथीभरा दर्शन
आइतबार, कात्तिक ९, २०८२
समितिका अनुसार यसअघि गत असोजभर २९ हजार १७४ जना भक्तजनले मन्दिरको दर्शन गरेका थिए । यस्तै आज पनि पाथीभरामा बिहानैदेखि भक्तजनको भीड उपस्थिति देखिएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए ।
साताको लोकप्रिय

