नेपालकी सुस्मिता भारतकी स्टार फाइटर सोनम सँग भिड्दै
शनिबार, कात्तिक ८, २०८२
सुस्मिताको लागि यो करियरकै ठूलो फाइटको रुपमा रहेको छ । भारतको चर्चित एमएमए (मिक्स मार्सलआर्ट) स्टार तथा एमएफएन (म्याट्रिक फाइट नाइट) च्याम्पियन सोनम जोम्बासँग किक बक्सिङमा भिड्ने छिन ।
साताको लोकप्रिय

