अवकाशअघि मलंगवा अस्पतालका प्रमुखद्वारा लाखौँको सरकारी सामग्री निजी निवासतर्फ सारिएको खुलासा
शनिबार, कात्तिक ८, २०८२
अस्पतालका स्रोतका अनुसार, डा. सिंहले गएको शनिवार र शुक्रबार अस्पताल परिसरमा रहेका तथा केही व्यापारीहरूसँगको मिलेमतोमा मगाइएका पलङ, दराज, डसना, पङ्खा, कुलर लगायतका सामग्रीहरू अस्पतालको गाडीमार्फत वीरगन्जस्थित आफ्नै निजी निवासमा पठाएका हुन् ।
साताको लोकप्रिय

