प्रथम जे.पी. स्मृति कप फुटबलको उपाधि ए–वानलाई
बुधबार, कात्तिक ५, २०८२
मुगुको सदरमुकाम गमगढि बजारमा खेलमैदान नभएको अवस्थामा पनि तिहारको बिदाको समयको मौका छोपेर महाकाली नमुना उच्च मावि विद्यालयको मैदानमा प्रथम जे.पी. स्मृति कप फुटबल प्रतियोगिता–२०८२ को उपाधि ए–वान फुटबल क्लबले हात पारेको छ ।
साताको लोकप्रिय