समयमै हवाई उद्धार हुँदा गर्भवतीको ज्यान जोगियो
सोमबार, कात्तिक ३, २०८२
उनले भनिन्, ‘समयमै हवाई उद्धार हुँदा गर्भवतीको ज्यान जोगिएको हो ।’ राष्ट्रपति हवाई उद्धार कार्यक्रमअन्तर्गत तामाङलाई विराटनगरस्थित कोशी अस्पताल पुर्याइएको हो ।
साताको लोकप्रिय