जेनजी आन्दोलनलाई निर्वाचनको नारा र औजारको रुपमा प्रयोग गरियो : मिराज ढुंगाना (भिडियोसहित)
बुधबार, पुस २३, २०८२
जेन–जी आन्दोलनका अभियन्ता मिराज ढुंगानाले जेनजी आन्दोलनलाई निर्वाचनको लागि नारा र औजारको रुपमा प्रयोग गरिएको बताएका छन् ।
प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै जेनजीहरुको आन्दोलन सुरु
सोमबार, पुस ७, २०८२
आन्दोलनकारीहरुले सर्वपक्षीय सरकार गठन गरेपछि मात्रै चुनाव हुनुपर्ने माग अघि सार्दै ‘जेनजीको माग चुनाव होइन, सुशासन हो’ नारा लगाएका छन् ।
‘जेनजी’ लाई विरोध प्रदर्शन गर्न प्रशासनले दिएन अनुमति
सोमबार, पुस ७, २०८२
आइतबार आन्दोलनको घोषणा गरेका जेनजी समूहले अनुमति नै नलिई सडकमा उत्रने उद्घोष गरेका थिए । जेनजी समूहको विरोध प्रदर्शन सोमबार बिहान ११ बजेदेखि माइतीघरमा हुने भनिएको छ ।
जेनजीको मिराज समूहले गर्यो आन्दोलनको घोषणा, सरकार असफल भएको आरोप
आइतबार, पुस ६, २०८२
उनले शान्ति–सुरक्षाप्रति सरकार उदासीन रहेको आरोप लगाउँदै भने ‘शान्ति सुरक्षाका लागि सरकारले के गरिरहेको छ ? जनतालाई थाङ्नामा सुताउने काम स्वीकार्य हुँदैन ।’
सिंहदरबार छिर्ने प्रयास गरेका जेनजी समूहका मिराज ढुंगानालगायतलाई प्रहरीले लखेट्यो
मंगलबार, मंसिर ९, २०८२
तर भित्र छिर्न नपाएपछि उनीहरू दक्षिण गेटमा मागपत्र टाँसेर फर्किएका थिए ।
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीविना चुनावमा जाँदैनौं : मिराज ढुंगाना [भिडियोसहित]
शनिबार, कात्तिक १, २०८२
‘बटमलाइन पूरा नभई हामी चुनावमा जान तयार छैनौं । प्रत्यक्ष निर्वाचित कार्यकारी हाम्रो मुख्य माग हो, त्यो माग सुन्नैपर्छ । यो विना हामी कतै जानेवाला छैनौं,’ ढुंगानाले स्पष्ट भने ।
साताको लोकप्रिय

