जेनजी आन्दोलनपश्चात् शान्ति सुरक्षाका लागि देशभर नेपाली सेना परिचालन गरियो : मनोज थापा
शुक्रबार, असोज ३१, २०८२
उनका अनुसार भदौ २३ गते दिउँसो १२ः३० बजे काठमाडौंमा कर्फ्यु आदेश जारी भएपछि संघीय संसद् भवन (नयाँ बानेश्वर) सुरक्षाका लागि सेना खटाइएको थियो । त्यसै दिन साँझ ५ः१० बजे सुनसरीको इटहरीमा पनि कर्फ्यु जारी भएपछि सेनाको फौज परिचालन गरिएको थियो ।
साताको लोकप्रिय