चलचित्र क्षेत्रमा नयाँ बिहानीको अनुभूति गराउनुपर्छ : मन्त्री डा तिमिल्सिना (भिडियोसहित)
मंगलबार, असार १६, २०८३
मन्त्री तिमिल्सिनाले सरकारले जनताले चाहेको परिवर्तनलाई व्यवहारमा उतार्न निरन्तर आत्मसमीक्षा गरिरहेको उल्लेख गर्दै चलचित्र विकास बोर्डले पनि हरेक दिन आफ्नो भूमिकाबारे समीक्षा गर्नुपर्ने बताए ।
‘मदनकृष्ण’ बायोपिक नेपाली चलचित्र उद्योगको अर्को माइलस्टोन बन्नेछ : दिनेश डिसी (भिडियोसहित)
सोमबार, असार ८, २०८३
निर्देशक मिलन चाम्सको नेतृत्वमा बन्ने उक्त चलचित्र नेपाली चलचित्र उद्योगका लागि अर्को माइलस्टोन सावित हुने विश्वाससमेत उनले व्यक्त गरे ।
अन्तर्राष्ट्रिय जगतमा चलचित्रकर्मी परिचयपत्रको ठूलो महत्व छ : अध्यक्ष डिसी (भिडियोसहित)
शुक्रबार, असोज ३१, २०८२
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले कार्ड(परिचय पत्र) मात्र बाँड्छ भन्ने टिप्पणी यसको महत्व नबुझ्नेले मात्र गर्ने गरेको औंल्याएका छन् ।
साताको लोकप्रिय

-1782830693.jpg)