मन्त्री घिसिङ र जर्मनीका राजदूतबीच भेटवार्ता
बुधबार, असोज २९, २०८२
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि जर्मनीका राजदूत उडो युजेन भोल्जबीच शिष्टाचार भेटवार्ता भएको छ ।
साताको लोकप्रिय