काठमाडौं महानगरको २६ नम्बर वडामा डिजिटल ठेगाना प्रणालीको थालनी [भिडियोसहित]
बुधबार, असोज २९, २०८२
प्रारम्भिक चरणमा लैनचौर क्षेत्रका अल्का बस्ती मार्ग र लैनचौर मार्गमा डिजिटल प्लेट जडान गरिने योजना रहेको छ । वडाले आर्थिक वर्ष २०८१/८२ मा सार्वजनिक खरिद प्रक्रिया सुरु गरेसँगै प्लेट जडानको काम अघि बढाएको हो ।
साताको लोकप्रिय

![काठमाडौं महानगरको २६ नम्बर वडामा डिजिटल ठेगाना प्रणालीको थालनी [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/600X450/Digital--1760514947.jpg)