नेपालले सामोआलाई दियो २१२ रनको विशाल लक्ष्य
शुक्रबार, असोज ३१, २०८२
नेपालले यो खेलमा जित निकाले छनोटको ट्रफी जित्नेछ ।
विश्वकप छनोट : उपाधिका लागि आज नेपाल सामोआसँग भिड्दै
शुक्रबार, असोज ३१, २०८२
यस्तै ओमानको पनि ६ अंकसहित तेस्रो स्थानमा छ । उसले आज अन्तिम खेल जापानसँग बिहान ११ बजे खेल्दैछ ।
नेपालसँग ओमान ३८ रनले पराजित
बिहीबार, असोज ३०, २०८२
यसअघि नै टी–२० विश्वकपमा स्थान बनाइसकेको नेपाल आठ अंक बटुल्दै उपाधि नजिक पुगेको छ । नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको ओमानको छ अंक छ ।
नेपाल टी-२० विश्वकपमा छनोट
बुधबार, असोज २९, २०८२
गणितीय समीकरण अनुसार यदि सामोआले युएईलाई हराएको भए विश्वकपमा पुग्न नेपाललाई थप दुई अंकको आवश्यक पर्दथ्यो । तर खेल युएईले जित निकालेसँगै नेपालको विश्वकप यात्रा सहज बनेको हो ।
टी–२० विश्वकप छनोट: नेपाल र ओमानबीच आज निर्णायक भिडन्त
बुधबार, असोज २९, २०८२
सुपर सिक्समा सहभागी नेपाल, यूएई, ओमान, जापान, कतार र सामाओमध्ये शीर्ष स्थानमा रहने तीन टिमले भारत र श्रीलंकामा हुने २०२६ को टी–२० विश्वकप खेल्नेछन् ।
विश्वकप छनोटः नेपालले कतारलाई पनि हरायो
मंगलबार, असोज २८, २०८२
त्यस्तै दीपेन्द्रसिंह ऐरीले २६ रन बनाए भने गुल्शन झाले १६ रन जोडे । यता कतारका लागि कप्तान मिर्जा बेग र डानियल लुइसले समान तीन÷तीन विकेट लिए भने मुहम्मद असिमले १ विकेट लिए ।
साताको लोकप्रिय

