तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट
मंगलबार, कात्तिक १०, २०८३
पटका ओसारपसारमा प्रयोग गरिएको एउटा मोटरसाइकलसमेत नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको छ ।
सोह्र लाख बराबरको अवैध पटाका बरामद
बुधबार, असोज २१, २०८३
उनका अनुसार विशेष सूचनाका आधारमा लुकाइछिपाइ राखेको पटाका बरामद गरी थप अनुसन्धान भइरहेको छ । चाडपर्व नजिकिँदै गर्दा प्रहरी सीमानाकामा निगरानी बढाएको छ ।
एक लाख मूल्य बराबरका पटाका बरामद गरी नष्ट
मंगलबार, कात्तिक ४, २०८२
इलाका प्रहरी कार्यालय दोधारा चाँदनीको टोलीले गोप्य सूचनाको आधारमा बाबाथान बजारको सडक छेउमा तीनवटा बोरामा बेवारिसे अवस्थामा राखिएका विभिन्न किसिमका पटाका फेला पारेको हो ।
सुरक्षाकर्मीबाट लुकाइछिपाइ पटका बजारमा भित्रियो
आइतबार, असोज २६, २०८२
उनका अनुसार पटका सहितको बिस्फोट पदार्थ विक्री गरेको थाहा पाउन साथ प्रहरीले बरामद गर्ने गरेको छ ।
साताको लोकप्रिय

