पूराना पार्टी र नेताहरु सकिए भन्ने भाष्यलाई महाधिवेशनले खारेज गरिदियो : ज्ञवाली
शनिबार, मंसिर २७, २०८२
नेता ज्ञवालीले जननिर्वाचित सरकार ढल्नु, प्रतिनिधिसभा विघटन हुनु र विधिको शासनको स्थानमा अराजकता हाबी हुनु त्यही समयको गम्भीर यथार्थ भएको बताए। ‘हाम्रा विरुद्ध बोल्न नपाइने, आवाज उठाउन नपाइने अवस्था सिर्जना गरियो,’ उनले भने।
जेनजीको नाममा देशमा अस्थिरता र अराजकता बढ्यो : प्रदीप ज्ञवाली
सोमबार, मंसिर ८, २०८२
यसलाई रोक्न जनपरिचालनबाट मात्र सम्भव हुने बताउँदै उनले नेपालको राजनीतिक इतिहासमा जनपरिचालनको क्षेत्रमा एमाले अग्रणी शक्ति भएको दाबी गरे ।
नेपालका युवाहरुमाथि हिंसा र दमन भइरहेको छ : उपमहासचिव ज्ञवाली
शनिबार, कात्तिक १, २०८२
उनले भने, ‘युवाहरूलाई मार्ने आदेश नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दिएका होइनन्, यो सबै विदेशी एजेन्टहरूले दिएका आदेश हुन् ।’
सरकारको क्रियाकलापप्रति नेकपा एमालेको आपत्ति [भिडियोसहित]
शुक्रबार, असोज २४, २०८२
उनले जेनजी आन्दोलनको गहिरो छानबिन हुनुपर्ने बताए । भदौ २४ गते लोकतन्त्र, संविधान र इतिहासप्रतिकै ठूलो आक्रमण भएको उनले बताए ।
साताको लोकप्रिय

-1765613723.jpg)