ऊर्जा मन्त्री घिसिङ र युएनडिपीका प्रतिनिधिबीच भेटवार्ता
बुधबार, असोज २२, २०८२
रोजगारीका सिलसिलामा विदेशमा रहेका नेपालीलाई पनि मतदानको अवसर दिने सरकारले तयारी गरिरहेको जानकारी गराउँदै मन्त्री घिसिङले अन्य देशमा प्रयोगमा ल्याइएको अनलाइन मतदान प्रविधि नेपालमा पनि अपनाउन आवश्यक सहयोग उपलब्ध गराउन अनुरोध गरे ।
साताको लोकप्रिय

