सर्लाहीका १६ सय भन्दा बढी घर डुबानमा
सोमबार, असोज २०, २०८२
बागमती नदीको बाढीले बलरा नगरपालिका ३ लक्ष्मीपुरका ७ सय घर, वडा नं. १ छन्की टोलका ५० घर र वडा नं. ५ का करिब १ सय ५० घरमा पानी पसेको छ।

लखन्देहीको बाढीले बाँध भत्काउँदा चार सय बढी घर डुबानमा
आइतबार, असोज १९, २०८२
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीको सहयोगमा प्रभावित परिवारलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।
साताको लोकप्रिय