मलद्वारमा लुकाइ ल्याइएको सुनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ
बुधबार, असोज ८, २०८२
इन्डीगो एयरको उडानमार्फत भारतको मुम्बईबाट काठमाडौं आएका मदनीलाई आगमन भन्सार क्षेत्रमा जाँचका क्रममा शङ्का लागेपछि काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामङ्गलमा भिडियो एक्स-रे गर्दा मलद्वारबाट तीन वटा डल्लामा रहेको उक्त परिमाण पहेँलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
साताको लोकप्रिय

