Harsamaya
निजी क्षेत्रको आँट, गतिशिल क्षमता र नौतिक व्यवसायीकता नै अर्थतन्त्रको मेरुदण्ड हो : मन्त्री सिन्हा (भिडियोसहित)
निजी क्षेत्रको आँट, गतिशिल क्षमता र नौतिक व्यवसायीकता नै अर्थतन्त्रको मेरुदण्ड हो : मन्त्री सिन्हा (भिडियोसहित) बिहीबार ललितपुरमा आयोजित बेस्ट वेस्टर्न प्लस गोदावरी रिसोर्टको उद्घाटन समारोहमा बोल्दै राज्यले अबलम्वन गरेको तीन खम्बे अर्थनीतिको एक प्रमुख खम्बा निजी क्षेत्र रहेको धारणा राखे ।
तोकिएको समयमा निर्वाचन सम्पन्न गराउन कुनै सम्झौता हुँदैन : मन्त्री सिन्हा (भिडियोसहित)
तोकिएको समयमा निर्वाचन सम्पन्न गराउन कुनै सम्झौता हुँदैन : मन्त्री सिन्हा (भिडियोसहित) केही अन्य तयारीका विषयमा आवश्यक पर्ने कानुनहरूलाई परिमार्जन गर्नुपर्ने भएको हुनाले अध्यादेशमार्फत भए पनि चुनाव सम्पन्न गर्नको लागि त्यस्ता कानुनहरूलाई परिवर्तन गर्नको लागि आएको छु ।
सिन्हा, मिश्र र खरेल मन्त्रीमा सिफारिस
सिन्हा, मिश्र र खरेल मन्त्रीमा सिफारिस प्रधानमन्त्री सुशीला कार्कीले तीन जना मन्त्री सिफारिस गरेकी छिन् । कार्कीले सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, संगीता मिश्र र जगदीश खरेललाई मन्त्री सिफारिस गरेकी हुन् । 
Weather Update