जेनजी प्रदर्शनका क्रममा देखिएका कालो नकावधारी युवा को हुन् ?
आइतबार, असोज ५, २०८२
गुरुङका अनुसार, जाजरकोट भूकम्पमा उद्धारमा खटिँदा सेनाको पोशाक मन परेका कारण उनले उस्तै शैलीको ड्रेस लगाउने रुचि बनाएका रहेछन् । त्यसपछि उनले उक्त ड्रेस आफैं किनेर लगाउन थालेका हुन् ।
साताको लोकप्रिय