घटस्थापनाको धार्मिक तथा सांस्कृतिक महत्व विशेष छ : डा. नारायण प्रसाद निरौला
आइतबार, असोज २५, २०८३
घटस्थापनाका अवसरमा बिहानै शुद्ध स्थानमा विधिपूर्वक पूजा गरी माटो वा बालुवामा जौ छरेर जमरा राखिन्छ । त्यसपछि कलश स्थापना गरी देवी भगवतीको पूजा आराधना गरिन्छ ।
आज घटस्थापना देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
आइतबार, असोज २५, २०८३
घटस्थापनाका दिन घरघरमा जमरा राख्नुका साथै कलश स्थापना गरी दुर्गा भवानीको पूजा आराधना गर्ने परम्परा छ । सुख, समृद्धि, ऐश्वर्य र मंगलको प्रतीकका रूपमा कलशलाई स्थापना गरी नवरात्रभर विशेष पूजा गर्ने गरिन्छ ।
नवरात्र प्रारम्भ, आज घटस्थापना
सोमबार, असोज ६, २०८२
आजको दिनलाई धार्मिक, सांस्कृतिक र आध्यात्मिक दृष्टिले अति महत्त्वपूर्ण मानिन्छ ।बडादसैँको पहिलो दिन आज घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ ।
दशैँ लाग्यो, खाँडादेवीमा जमरा राखियो
आइतबार, असोज ५, २०८२
पितृ पक्ष सकिएसँगै नेपालीहरूको महान् चाड दशैँ सुरु भएको छ ।
साताको लोकप्रिय

