अस्कर अवार्डमा नेपालबाट ‘अञ्जिला’ सिफारिस
बिहीबार, असोज २, २०८२
चलचित्र अञ्जिला नेपाली महिला फुटबल टिमकी गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ । खेलाडी सुब्बाले अभिनय गर्नुभएको चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका हुन् ।
साताको लोकप्रिय