शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न सहयोग गरेकोमा एमालेलाई प्रधानमन्त्री काकीद्वारा धन्यवाद
बुधबार, चैत ४, २०८२
प्रधानमन्त्री कार्कीले धन्यवाद ज्ञापन गर्न एमाले नेतृत्वलाई बालुवाटार आमन्त्रण गरेकी थिइन् । जसअनुसार एमाले नेता त्रय ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र महेश बर्तौला बालुवाटार पुगेका थिए ।
प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदूत चेन सोङ्गको शिष्टाचार भेट (भिडियो)
बिहीबार, असोज २, २०८२
नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गले बिहीबार प्रधानमन्त्री शुसीला कार्कीसँग शिष्टाचार भेट गरेका छन् ।
साताको लोकप्रिय

