Harsamaya
जीर्ण आयोजनाका ठेक्का काम नगर्ने व्यवसायीसँग मात्र तोडिने : मन्त्री घिसिङ
जीर्ण आयोजनाका ठेक्का काम नगर्ने व्यवसायीसँग मात्र तोडिने : मन्त्री घिसिङ उनले विदेशमा उत्कृष्ट काम गर्ने नेपाली निर्माण व्यवसायीहरू देशभित्र भने असफल देखिनु दुःखद भएको उल्लेख गर्दै, तोकिएको समय र गुणस्तरमा आयोजना सम्पन्न गर्न आग्रह गरे । 
चाडबाडमा नागढुङ्गा सुरुङमार्गबाट यात्रुवाहक सवारीसाधन बाहिरिन पाउने [भिडियोसहित]
चाडबाडमा नागढुङ्गा सुरुङमार्गबाट यात्रुवाहक सवारीसाधन बाहिरिन पाउने [भिडियोसहित] कन्ट्रोल रुम सम्बन्धमाः मुलुकभरीको सडकहरुको अवस्था र सुरक्षालाई व्यवस्थित गर्न गराउन २४ घण्टा नै सञ्चालन हुने गरी फोकल पर्सन समेतको व्यवस्थापन गर्न गराउन सडक विभागलाई निर्देशन दिने।
यातायात र सडक व्यवस्थापनका लागि टोली बनाएर खट्छौं : कुलमान घिसिङ (भिडियोसहित)
यातायात र सडक व्यवस्थापनका लागि टोली बनाएर खट्छौं : कुलमान घिसिङ (भिडियोसहित) ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय एवं शहरी विकासमन्त्री कुलमान घिसिङले यातायात र सडक व्यवस्थापनको काम द्रुत गतिमा अगाडि बढाउने बताएका छन् ।
‘समयमै काम नभई अलपत्र पारिएका जीर्ण आयोजनाका ठेक्का तोडिने’
‘समयमै काम नभई अलपत्र पारिएका जीर्ण आयोजनाका ठेक्का तोडिने’ सिँचाइअन्तर्गत राष्ट्रिय गौरवको सुनकोसी मरिण बहुउद्देश्यीय, भौतिक पूर्वाधारअन्तर्गत तीन समयभन्दा बढी सडक र एक सयभन्दा पुल निर्माण आयोजना अलपत्र छन् ।
दुई मन्त्रीहरुले गरे क्षतिग्रस्त मन्त्रीनिवास निरीक्षण
दुई मन्त्रीहरुले गरे क्षतिग्रस्त मन्त्रीनिवास निरीक्षण सरकारका दुई  मन्त्रीहरुले जेनजी आन्दोलनमा क्षतिग्रस्त मन्त्रीनिवास निरीक्षण गरेका छन् । 
Weather Update