जेनजी प्रदर्शनका क्रममा मृत्यु भएका सङ्खुवासभाका प्रवीन कुलुङको अन्त्येष्टि
बुधबार, असोज १, २०८२
कुलुङको सिलिचोङ–३ स्थित लकुवामा संस्कारअनुसार अन्त्येष्टि गरिएको सो गाउँपालिकाका अध्यक्ष भुपालराज मेवाहाङले बताए । अन्त्येष्टि अघि सिलिचोङ गाउँपालिका केन्द्र ताम्कुमा कुलुङको पार्थिव शरीरमा गाउँपालिका अध्यक्ष मेवाहाङले राष्ट्रिय झण्डा ओढाएर सम्मान अर्पण गरेका थिए ।
साताको लोकप्रिय