Harsamaya
गृहमन्त्रीले गरे भक्तपुरको दुई वटा निर्वाचन कार्यालयको निरीक्षण, सुधार गृह पनि पुगे
गृहमन्त्रीले गरे भक्तपुरको दुई वटा निर्वाचन कार्यालयको निरीक्षण, सुधार गृह पनि पुगे त्यस अवसरमा गृहमन्त्री अर्यालले भक्तपुरको निर्वाचन केन्द्रित सुरक्षा अवस्था र निर्वाचनको तयारीबारे मुख्य निर्वाचन अधिकृतहरूसँग छलफल गरेका थिए ।
जेनजी पुस्ताहरुको एजेण्डा सरकारको राजनीतिक रोडम्याप हो : गृहमन्त्री अर्याल
जेनजी पुस्ताहरुको एजेण्डा सरकारको राजनीतिक रोडम्याप हो : गृहमन्त्री अर्याल गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी पुस्ताहरुको एजेण्डा सरकारको राजनीतिक रोडम्याप भएको बताएका छन् ।
विपद् जोखिम न्यूनीकरणका लागि भइरहेका कामको निगरानी र अनुगमन भइरहेको छः गृहमन्त्री अर्याल
विपद् जोखिम न्यूनीकरणका लागि भइरहेका कामको निगरानी र अनुगमन भइरहेको छः गृहमन्त्री अर्याल विपद् जोखिम न्यूनीकरणका लागि भइरहेका कामबारे जानकारी दिन आज भिडियो सन्देश जारी गर्दै उनले निरन्तर कामको अनुगमन र निगरानी भइरहेको बताएका हुन् । 
देशलाई नष्ट पार्ने काम कसैले पनि गर्न हुँदैन, सार्वजनिक सम्पति जलाउने गलत काम भयो -  मन्त्री अर्याल [भिडियोसहित]
देशलाई नष्ट पार्ने काम कसैले पनि गर्न हुँदैन, सार्वजनिक सम्पति जलाउने गलत काम भयो -  मन्त्री अर्याल [भिडियोसहित] उनले भने,‘हामी नेपाली हौं । यो हाम्रो मातृभूमि हो । जतिसुकै कठिन अवस्था भएपनि हामीले व्यहोर्नै पर्छ । त्यसैले अब केही कुरामा धैर्यता राख्नुपनि पर्छ । हामी सबैको उद्देश्य एउटै छ । 
हाम्रो मूल कार्यभार निष्पक्ष निर्वाचन हो : मन्त्री अर्याल
हाम्रो मूल कार्यभार निष्पक्ष निर्वाचन हो : मन्त्री अर्याल सार्वजनिक सम्पत्तिमा क्षती पुर्याएको सम्बन्धमा अध्ययन अनुसन्धानहरु हुनुपर्ने आन्दोलनकारीहरु कै माग रहेको हुनाले छानबिन हुने पनि उनको भनाई छ । 
‘राष्ट्रिय शोक मनाउने र राष्ट्रिय झण्डा आधा झुकाउने’
‘राष्ट्रिय शोक मनाउने र राष्ट्रिय झण्डा आधा झुकाउने’ यस्तै, उनले अब पुरानै परपाटीबाट सोचेर काम गर्न नहुने भन्दै अहिलेको अवस्थालाई सुधार गर्न राज्यको मात्र होइन सबैको व्यवहार र आचरणको पनि पुनसंरचना गरेर अगाडि बढ्नुपर्ने बताए । 
Weather Update