एसीसी टी–२० एसिया कपमा पाकिस्तानमाथि भारतको सहज जित
सोमबार, भदौ ३०, २०८२
भारतले एसीसी टी–२० एसिया कपमा पाकिस्तानलाई ७ विकेटले हराएको छ । आइतबार भएको खेलमा भारतले पाकिस्तानलाई हराउँदै लगातार दोस्रो जितका साथ सुपर ४ नजिक पुगेको छ ।
साताको लोकप्रिय