सूचनाको हकमा ‘भागबण्डा संस्कृति’: पुरस्कार वितरणमा आयोग विवादमा
आइतबार, वैशाख २८, २०८२
सूचनाको हकका लागि राष्ट्रिय महासंघका पदाधिकारीहरूका अनुसार, आयोगका पदाधिकारीहरू जसको पृष्ठभूमि पत्रकारितामै केन्द्रित छ उनीहरूले आफ्नो पहुँचमा रहेका व्यक्तिलाई पुरस्कृत गरेर निष्पक्षताको मर्यादा तोडेका छन्। उनीहरूले आरोप लगाउँदै भने, ‘सूचना माग्न पत्रकार नै हुनुपर्छ भन्ने धारणा स्थापित गर्न खोजिएको छ, जुन ऐन २०६४ को मर्म विपरीत हो।’

‘सूचना अभियन्ताले आफ्नो मर्यादा कायम राख्नुपर्छ’
शनिबार, फागुन ३, २०८१
राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेशप्रसाद आचार्यले सूचना अभियन्ताले आफ्नो मर्यादा कायम राख्नुपर्ने बताएका छन् । सूचनाको हकका लागि राष्ट्रिय महासंघले आज हेटौँडामा आयोजना गरेको सूचनाको हकको व्यवहारिक कार्यान्वयनमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रियामा उनले आफू, आम नागरिक र समाजलाई सुसूचित गर्न मर्यादित रूपमा सूचनाको माग र प्रयोग हुनुपर्ने...

सूचनाको हकसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनमा जोड
सोमबार, पुस २२, २०८१
पारदर्शीता र जवाफदेहिताका लागि सूचनाको हकसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
राष्ट्रिय सूचना आयोगको आयोजना एवम् मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशको सहकार्यमा आज पोखरामा आयोजित प्रदेशस्तरीय अनुगमन इकाई प्रमुखसँग “सूचनाको अधिकार : कार्यान्वयनको चुनौति” विषयक अन्तरक्रियाका सहभागीले सूचना दिने र लिनेबीचमा आपसी विश्वास कायम हुनुपर्ने...
साताको लोकप्रिय