यूएई त्रि–देशीय सिरिजको उपाधि पाकिस्तानलाई
सोमबार, भदौ २३, २०८२
एशिया कपको तयारी स्वरूप संयुक्त अरब इमिरेट्स (यूएई)मा सम्पन्न त्रि–देशीय क्रिकेट सिरिजको उपाधि पाकिस्तानले जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा अफगानिस्तानलाई ७५ रनले हराउँदै पाकिस्तान च्याम्पियन बनेको हो ।
साताको लोकप्रिय

