नेपाल ईभी प्रवद्र्धन गर्ने अग्रणी देशहरूमध्ये एक : अर्थसचिव
आइतबार, भदौ २२, २०८२
नेपाल सरकारका अर्थसचिव घनश्याम उपाध्यायले नेपाल पछिल्लो समय विद्युतीय सवारी (ईभी) प्रवद्र्धनमा विश्वका अग्रणी देशहरूको सूचीमा प्रवेश गरिसकेको बताएका छन् ।
साताको लोकप्रिय