एभरेष्ट महिला भलिबल लिगमा काठमाडौंको पहिलो जित
आइतबार, भदौ २२, २०८२
एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा काठमाडौं स्पाईकर्सले पहिलो जित दर्ता गरेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आइतबार भएको खेलमा काठमाडौंले मधेश युनाइटेडलाई ३-१ को सेटले पराजित गरेको हो ।
साताको लोकप्रिय