Harsamaya
काठमाडौंमा बालेन-रास्वपा भेटवार्ता, सहमतिमा हस्ताक्षर अघि घिसिङसँग छलफल
काठमाडौंमा बालेन-रास्वपा भेटवार्ता, सहमतिमा हस्ताक्षर अघि घिसिङसँग छलफल काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आज भेटवार्ता हुने भएको छ ।
क–कसले भेटे बालेनलाई ?
क–कसले भेटे बालेनलाई ? काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई भेट्न हाम्रो नेपाल पार्टीका अध्यक्ष खगेन्द्र सुनार पनि कुपन्डोल पुगेका छन् ।
२४ घण्टाभित्र जाहेरी दर्ता नगरे थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने अखिलको चेतावनी
२४ घण्टाभित्र जाहेरी दर्ता नगरे थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने अखिलको चेतावनी काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र हामी नेपालका संस्थापक सुधन गुरुङविरुद्ध नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले  प्रहरीमा निवेदन दिएको छ ।
बालेन शाहको सुझाव : ‘देशलाई नयाँ जनादेश चाहिन्छ, संसद् विघटन गरेर अन्तरिम सरकार गठन होस्’
बालेन शाहको सुझाव : ‘देशलाई नयाँ जनादेश चाहिन्छ, संसद् विघटन गरेर अन्तरिम सरकार गठन होस्’ काठमाडौं महानगरका मेयर बालेन शाहले राजनीतिक संकटको समाधानका लागि तत्काल संसद् विघटन गरी अन्तरिम सरकार गठन गर्नुपर्ने स्पष्ट माग गरेका छन् । उनले अन्तरिम सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाममा खुलेर समर्थन जनाएका छन् ।
देश जेन–जीकै हातमा छ, कृपया घर फर्कनुहोस् : बालेन शाह
देश जेन–जीकै हातमा छ, कृपया घर फर्कनुहोस् : बालेन शाह काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले जेन–जीहरुलाई  घर फर्किनका लागि आग्रह गरेका छन् । 
नेता–सांसदहरु जेनजी पुस्ताको विरोध र्‍यालीमा सहभागी बनेर बाठो नबन्नुहोला : बालेन
नेता–सांसदहरु जेनजी पुस्ताको विरोध र्‍यालीमा सहभागी बनेर बाठो नबन्नुहोला : बालेन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले जेनजी पुस्ताको विरोध र्‍यालीमा  सहभागी बनेर बाठो नबन्न नेता÷अभियन्ताहरूलाई आग्रह गरेका छन् । 
Weather Update