Harsamaya
सरकारले डेढ घण्टा कुर्यो शिक्षकहरु वार्तामा आएनन् : शिक्षामन्त्री
सरकारले डेढ घण्टा कुर्यो शिक्षकहरु वार्तामा आएनन् : शिक्षामन्त्री उनले शिक्षक महासंघ,शिक्षक प्रतिनिधिहरु सबैलाई आफैले फोन गरेर साथै मन्त्रालयबाट औपचारिक रुपमा पत्रचारसमेत गर्दा पनि वार्तामा उपस्थित नभएको बताइन् । 
शिक्षामन्त्री भट्टराई चार दिनदेखि अस्पतालमा भर्ना
शिक्षामन्त्री भट्टराई चार दिनदेखि अस्पतालमा भर्ना मंगलबार बिहान स्वास्थ्य मन्त्री प्रदीप पौडेलले अस्पताल पुगेर मन्त्री भट्टराईको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि भट्टराई केही दिन यता सार्वजनिक कार्यक्रममा देखिन छाडेकी थिइन् ।
शिक्षकलाई देशभर खटाउने व्यवस्था आवश्यक : मन्त्री भट्टराई
शिक्षकलाई देशभर खटाउने व्यवस्था आवश्यक : मन्त्री भट्टराई दफाबारे छलफल भइ गठन र राजनीतिक दलहरूबाट समान धारणा आएमा उत्पन्न समस्या समाधान गर्न सकिने उनले बताइन् ।
शैक्षिक क्षेत्रलाई दलीय प्रभावबाट मुक्त गर्ने प्रयासमा मन्त्री भट्टराई
शैक्षिक क्षेत्रलाई दलीय प्रभावबाट मुक्त गर्ने प्रयासमा मन्त्री भट्टराई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रलाई राजनीतिक दलको प्रभावबाट मुक्त गर्ने प्रयासमा आफू लागेको बताएकी छिन् । 
शिक्षा मन्त्री भट्टराईको प्रतिबद्धता पछि आन्दोलन स्थगित
शिक्षा मन्त्री भट्टराईको प्रतिबद्धता पछि आन्दोलन स्थगित शिक्षा क्षेत्र सुधार्न सरकारलाई दबाब दिन काठमाडौंको माइतीघरमा उभिँदै आएका नेत्र चापागाईंले आन्दोलन स्थगित गरेका छन् ।
Weather Update