नाडाको विशेष साधारण सभा हाललाई स्थगित
शुक्रबार, भदौ २०, २०८२
नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को आगामी विशेष साधारण सभा हाललाई स्थगित गरिएको छ । बिहीबार बसेको नाडाको २२औं केन्द्रीय कार्य समितिको बैठकले उक्त निर्णय गरेको हो।
साताको लोकप्रिय