वीरगन्ज महानगरपालिकाका मेयर सिंह निलम्बित
मंगलबार, जेठ २६, २०८३
अन्य व्यक्तिकी छोरीलाई झुट्टा विवरण पेश गरी नागरिकता दिलाएको आरोपमा अख्तियारले नगर प्रमुख सिंहसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
वीरगन्ज महानगरका मेयर सिंहलाई रिहा गर्न अदालतको आदेश
मंगलबार, जेठ १९, २०८३
मंगलबार बिहान पर्सा जिल्लाको ठोरी गाउँपालिकाबाट पक्राउ परेका मेयर सिंहलाई प्रहरीले सोही दिन जिल्ला न्यायाधिवक्ता (सरकारी वकिल) कार्यालयमा बयानका लागि उपस्थित गराएको थियो।
वीरगन्जका मेयर सिंह अदालतमा हाजिर, थुनछेक बहसको तयारी
मंगलबार, जेठ १९, २०८३
अदालतमा बयान र थुनछेक बहस सकिएपछि उनलाई थुनामै राखेर अनुसन्धान अघि बढाउने वा अन्य विकल्प दिने भन्नेबारे अदालतले आदेश जारी गर्नेछ ।
वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ
मंगलबार, जेठ १९, २०८३
प्रहरीका अनुसार पक्राउ पुर्जी जारी भएपछि सिंह एक दिन अदालतमा उपस्थित भएका थिए। त्यसपछि उनी सम्पर्कविहीन बनेको र विशेष अपरेसनमार्फत नियन्त्रणमा लिइएको दाबी गरिएको छ।
वीरगञ्जका मेयर राजेशमान सिंहसहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी
मंगलबार, जेठ १२, २०८३
गत जेठ १ गते अदालतमा चारवटा मुद्दा दर्ता भएसँगै उनीहरूविरुद्धको कानूनी कारबाही र अनुसन्धान प्रक्रियाले तीव्र रूप लिएको छ।
किरण साह पक्राउ प्रकरण : नगर प्रमुख सिंहले झुठ बोलेको ठहर (भिडियोसहित)
बुधबार, भदौ १८, २०८२
किरण साह पक्राउ प्रकरणको छानबिन गर्दा नगर प्रमुख सिंहले दाबी गरेको भन्दा फरक तथ्यहरू फेला पारेको छ ।
साताको लोकप्रिय

