प्रधान सेनापति ट्रफि २०८२ प्रतियोगिता सुरु (भिडियो)
मंगलबार, भदौ १७, २०८२
आज प्रधान सेनापति ट्रफि २०८२ खेलकुद प्रतियोगिताको उद्घाटन गरिएको छ । मंगलबार जङ्गी अड्डास्थित खेल मैदानमा प्रधान सेनापति अशोक राज सिग्देलले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।
साताको लोकप्रिय