‘एससिओ सम्मेलन विश्वव्यापी सहयोगमा नयाँ युगको सुरुवात हो’
मंगलबार, भदौ १७, २०८२
चीनक राष्ट्रपतित्वलाई नवप्रवर्तन संचालित विकासलाई अगाडि बढाउने अवसरको रुपमा रहेको बताउँदै उनले भने,‘चीनले हरित ऊर्जा र कृत्रिम बुद्धिमत्तामा उल्लेखनीय योगदान पुर्याउने अपेक्षा गरिएको छ, आर्थिक परिदृश्यलाई फराकिलो बनाउँदै संस्थागत लचिलोपनलाई सुदृढ पार्नेछ ।’
साताको लोकप्रिय