खानेपानी मन्त्री र वीरगन्जका मेयरलाई गोली ठोकेर मार्ने धम्की दिने युवती पक्राउ
शनिबार, भदौ १४, २०८२
उनका अनुसार फोनमा गोली ठोकी हत्या गर्ने धम्की दिएको गुनासो मन्त्री र मेयरबाट आएपछि सामान्य सोधपुछका लागि किरणलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको हो ।
साताको लोकप्रिय