एकदिवसीय अभ्यास खेलमा नेपालको जित
शनिबार, भदौ १४, २०८२
बलिङमा नेपालका नन्दन यादव र सोमपाल कामीले ३–३ विकेट लिए । रूपेश सिंह, सन्दीप लामिछाने र शाहब अलामले १–१ विकेट लिए । यसअघि नेपालले बिहीबार खेलिएका दुईवटा टी–२० अभ्यास खेलमा पराजय भोगेको थियो ।
साताको लोकप्रिय