‘प्रधानमन्त्रीको चीन भ्रमणले अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठालाई थप अभिवृद्धि गरेको छ’ (भिडियोसहित)
बिहीबार, भदौ १९, २०८२
प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणले अन्तर्राष्ट्रियजगतमा नेपालको प्रतिष्ठालाई थप अभिवृद्धि गर्न उल्लेखनीय योगदान पुगेको बताएका छन् ।

बेइजिङ पुगे प्रधानमन्त्री ओली
मंगलबार, भदौ १७, २०८२
चीनको थियानजिन सहरमा आयोजित शांघाई सहयोग संगठन (एससीओ) प्लसको शिखर सम्मेलन सकिएसँगै उनी रेलमार्गबाट बेइजिङ पुगेका हुन् ।

प्रधानमन्त्री ओली र माल्दिभ्सका राष्ट्रपति मिज्जुबीच भेटवार्ता
सोमबार, भदौ १६, २०८२
भेटमा प्रतिनिधिमण्डलमा सहभागी उच्चपदस्थ पदाधिकारीको सहभागिता थियो ।

प्रधानमन्त्री ओली र लाओका राष्ट्रपति सिसौलिथबीच भेटवार्ता
सोमबार, भदौ १६, २०८२
सोमबार शाङ्घाइ सहयोग सङ्गठन (एससीओ) प्लसको शिखर सम्मेलनमा सहभागी हुन चीन पुगेका ओलीले बिहान लाओका राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन् ।

प्रधानमन्त्री ओलीले आज शांघाइ शिखर सम्मेलनलाई सम्बोधन गर्दै
सोमबार, भदौ १६, २०८२
चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली यही भदौ १४ गतेदेखि पाँच दिने भ्रमणमा चीनमा छन् ।

प्रधानमन्त्री ओली र मोदीबीच अनौपचारिक भेटवार्ता
आइतबार, भदौ १५, २०८२
चीनमा (एससिओ) प्लस को शिखर सम्मेलनमा सहभागी कार्यक्रममा मुलुकका लागि आयोजित स्वागत समारोहमा ओली र मोदीबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच लिपुलेक मुद्दामा छलफल
शनिबार, भदौ १४, २०८२
उक्त भेटमा दुई देशबीचको मित्रवत सम्बन्ध र सहकार्यका विविध क्षेत्रमा कुराकानी भई सम्बन्ध र सहकार्य अभिवृद्धि गर्न दुवै देशका संयन्त्र अग्रसर हुने समझदारी भएको

राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
शनिबार, भदौ १४, २०८२
त्यसअघि उनले प्रधानमन्त्री ओलीलाई सो गृहमा स्वागत गरेका थिए ।

प्रधानमन्त्री ओली चीनको थ्येनचिन विमानस्थमा अवतरण
शनिबार, भदौ १४, २०८२
चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओली शनिबार विहान चीनतर्फ उडेका थिए ।
-1754271260.jpg)
ओली उच्चस्तरीय प्रतिनिधिमण्डलसहित पाँचदिने चीन भ्रमणमा
शनिबार, भदौ १४, २०८२
प्रधानमन्त्री केपी शर्मा ओली आज उत्तरी छिमेकी चीनको पाँचदिने औपचारिक भ्रमणमा प्रस्थान गर्दैछन्।
साताको लोकप्रिय