स्क्रेबल टोली आज मलेसिया जाने
शुक्रबार, भदौ १३, २०८२
विश्व युथ स्क्रेबल च्याम्पियनसिपमा सहभागी हुन १४ खेलाडीसहित १८ सदस्यीय नेपाली टोली शुक्रबार मलेसियाको क्वालालम्पुर प्रस्थान गर्ने भएको छ ।
साताको लोकप्रिय