Harsamaya
झुम्का कारागारका ५५६ कैदी अझै फरार
झुम्का कारागारका ५५६ कैदी अझै फरार कोसी प्रदेशको झुम्कास्थित कारागारका ५५६ जना कैदीबन्दी अझै फरार रहेको कारागार प्रशासनले जनाएको छ ।
कारागारबाट भागेका कैदीहरूको सङ्ख्या १३ हजार ५ सय ८९ जना
कारागारबाट भागेका कैदीहरूको सङ्ख्या १३ हजार ५ सय ८९ जना २०८२ असोज २० गतेको बेलुका ६ बजेसम्मको विवरण अनुसार देशभरका कारागारमा जम्मा कैदी ३० हजार ६ सय ४६ जना रहेका छन् । जसमध्ये २९ हजार २ सय २४ जना कारागारका छन् भने १ हजार ४ सय २२ जना सुधार गृहका कैदी हुन् ।
नख्खु कारागार खाली, निस्किए  सबै कैदी
नख्खु कारागार खाली, निस्किए सबै कैदी ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार, अहिले कारागार पूरै खाली भएको छ । ‘कोही पनि कैदी अहिले कारागारमा छैनन्,’ अधिकारीले भने । 
जुम्ला कारागारबाट ३६ कैदी फरार, खोजी कार्य जारी
जुम्ला कारागारबाट ३६ कैदी फरार, खोजी कार्य जारी प्रहरीका अनुसार ड्युटीमा रहेका सुरक्षाकर्मीमाथि कुटपिट गरी कैदीहरू फरार भएका थिए। प्रारम्भिक अनुसन्धान अनुसार कैदीहरू योजनाबद्ध रूपमा भागेका हुनसक्ने आशङ्का गरिएको छ। घटनापछि स्थानीय सुरक्षाकर्मीहरूले खोजी अभियान तीव्र पारेका छन्।
कारागारबाट भागेका रुपक पक्राउ
कारागारबाट भागेका रुपक पक्राउ जबरजस्ती करणी कसूरमा १३ बर्ष कैद सजाय पाएका खत्रीले एक बर्ष कैद भुक्तान गरेका छन् ।
‘भौतिक पूर्वाधारको अवस्था कमजोरका कारण क्षमताभन्दा बढी कैदीहरु राख्नुपर्ने बाध्यता छ’ 
‘भौतिक पूर्वाधारको अवस्था कमजोरका कारण क्षमताभन्दा बढी कैदीहरु राख्नुपर्ने बाध्यता छ’  त्यस्तै उनले सात हजार जना कैदी बन्दीलाई अहिले उत्पादनमुलक काममा लगाइएको र ४० वटा कारागारमा बन्दीहरुलाई सामुहिक मनोसामाजिक परामर्श प्रदान गरिएको जानकारी गराए । 
क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी
क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी पश्चिम नवलपरासीको कारागारमा क्षमताभन्दा तीन गुणाभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । कारागारमा एक सय ७५ कैदिबन्दी राख्ने क्षमता भए पनि हाल पाँच सय ६५ जना राख्नु परेको कार्यालयका प्रमुख विकल श्रेष्ठले जानकारी दिए । उनका अनुसार २५ महिला र एक सय ५० पुरुष कैदिबन्दी राख्ने क्षमता भएको...
Weather Update