भेगनहरुको दर कार्यक्रम : सबैलाई शुद्ध शाकाहारी बन्न आह्वान (भिडियोसहित)
सोमबार, भदौ ९, २०८२
शुद्ध र निराहार व्रत बस्नुपर्नेमा अघिल्लो दिनमा मासु खाएर भोलिपल्ट व्रत बस्नाले फलिफाप नहुने उनको बुझाइ छ । उनले भनिन्,‘तीजको व्रत एकदमै शुद्ध हुनुपर्ने हो जस्तो लाग्छ । निराहार व्रत त अहिले पनि बस्छन् । तर अघिल्लो दिन मासु खाएर बस्छन् । त्यो त आफ्नो चेतनाले पनि सोच्नुपर्ने कुरा हो ।
साताको लोकप्रिय