बागझोरामा पहिरो पन्छाउँदै एकतर्फी सडक सञ्चालन
शनिबार, भदौ ७, २०८२
सडक खुलाउने क्रममा बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटा भैरवस्त्र स्थलमै उपस्थित रहेका थिए । साथै सहायक प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, नेपाल प्रहरी, सशस्त्र प्रहरी, आर्मीका अधिकारी तथा स्थानीय प्रतिनिधिहरू समेत स्थलमा उपस्थित थिए ।
साताको लोकप्रिय