लम्ती खोलाले बगाउँदा छेडागाडका ४५ वर्षीय महतारा बेपत्ता
मंगलबार, भदौ १६, २०८३
उपचारपछि थलहबाट घर फर्किने क्रममा सोमबार साँझ छेडागाड नगरपालिका–१० र ११ को सीमामा पर्ने लम्ती खोलाले महतारालाई बगाएको स्थानीय कर्णबहादुर खड्काले जानकारी दिएका छन्।
मकवानपुरमा कार्की खोलाले बगाउँदा युवक बेपत्ता, खोजी कार्य जारी
शनिबार, भदौ ७, २०८२
मकवानपुरगढी गाउँपालिका–२ छापका २५ वर्षीय विनोद बोम्जनलाई शुक्रबार अपरान्ह साढे ३ बजे कार्की खोलाले बगाएर बेपत्ता पारेको छ ।
साताको लोकप्रिय

