चलचित्र `जार´ को प्रदर्शन मिति घोषणा
                                बुधबार, माघ १६, २०८१
                                साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित फिल्म ‘जार’को अफिसियल रिलिज घोषणा गरिएको छ । 
निर्माण ब्यानर फेरी टेल पिक्चर्सले पोस्टर सार्वजनिक गर्दै 'जार'लाई आगामी बैशाख २६ ( मे ९) मा प्रदर्शनमा ल्याउने जानकारी गराएको हो ।
                            
                        
                                
                            
                                
                                        ‘आलम ’ अवतारमा सिताराम कट्टेल
                                    
                                
                                    शनिबार, माघ १२, २०८१
                                
                                
                                    बहुप्रतिक्षित फिल्म ‘लाज शरणम्’ को पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ को क्यारेक्टर एक पूर्वमन्त्रीसँग मिल्न गएको छ । कट्टेल पूर्वमन्त्री मोहम्मद अफताब आलमजस्तै देखिएका छन् । 
एउटा हात उठाएर अभिवादन गरिरहेका सीतारामले दौरा/सुरुवाल र कालो रंगको ज्वारीकोट लगाएका छन्।
                            
                        
                                
                            
                                
                                        प्रकाश सपुतको ‘वसन्त’ पोस्टर सार्वजनिक: सपना र संघर्षको कथा चैत २२ देखि पर्दामा
                                    
                                
                                    सोमबार, पुस २२, २०८१
                                
                                
                                    प्रकाश सपुतको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘वसन्त’को पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा उनी आफैँ केही लेखिरहेको देखिन्छ। टेबलमा किताबको चाङ छ भने भित्तामा साहित्यकार लक्ष्मीप्रसाद देवकोटा र पारिजातका तस्बिर झुन्ड्याइएको छ।
फिल्मको कथा लेखन, निर्देशन, निर्माण, अभिनय, गायन र संगीतमा सपुत नै छन्। त्यसैले उनले ‘वसन्त’लाई आफ्नो ड्रिम...
                            
                        
            साताको लोकप्रिय
        
    
