'वसन्त' को गीतमा प्रकाश र स्वस्तिमाको प्रेमिल अवतार
मंगलबार, चैत १९, २०८१
'वसन्त' को गीत 'हेर्दै आँखामा सार्वजनिक भएको छ। गीतमा अभिनेता प्रकाश सपुत र अभिनेतृ स्वस्तिमा खड्कालाई प्रेमिल अवतारमा प्रस्तुत गरिएको छ ।
प्रकाश सपुतको ‘साँझ पर्यो झमक्क’यूट्युब ट्रेन्डिङको शीर्ष स्थानमा
बिहीबार, माघ ३, २०८१
गायक, अभिनेता तथा निर्देशक समेत रहेका सपुतले नै शब्द रचना र संगीत तयार पारेको गीतको अडियो र भिडियो दुवै पक्ष अब्बल रहेको प्रतिक्रिया पाइरहेको छ । सार्वजनिक गीतमा गायनमा सपुतलाई पछिल्लो समयकी चर्चित गायिका शान्तिश्री परियारले साथ दिएकी छन् ।
साताको लोकप्रिय
