टप टी–२० सिरिजमा पाकिस्तानसँग भिड्दै नेपाल
शुक्रबार, भदौ ६, २०८२
चौथो र पाँचौं खेलमा भने नेपालले सानदार जित निकालेको छ । चौथो खेलमा मंगलबार होबार्ट हरिकेन्स एकेडेमीलाई ६६ रनले हराएको नेपाले पाँचौं खेलमा मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले पराजित गरेको छ ।
साताको लोकप्रिय

