‘लेन्स होइन, सेन्स हो फोटोको आत्मा’ : मीन रत्न बज्राचार्य (भिडियोसहित)
मंगलबार, भदौ ३, २०८२
यसै गरी अस्ट्रेलियामा आफ्नो जन्मदिनमा मीनले पाएका थिए गिफ्ट एक सानो मिनोल्टा क्यामेरा । त्यो एउटा साधारण उपहारले मीन रत्नलाई फोटोग्राफीप्रति गहिरो लगाव दिलायो । उनले सिड्नीको हभर ब्रिजदेखि अस्ट्रेलियन जीवनशैलीसम्मलाई तस्बिरमा उतार्न थाले ।
साताको लोकप्रिय