Harsamaya
उपराष्ट्रपतिका लागि एनडीएका उम्मेदवार बने महाराष्ट्रका राज्यपाल सीपी राधाकृष्णन
उपराष्ट्रपतिका लागि एनडीएका उम्मेदवार बने महाराष्ट्रका राज्यपाल सीपी राधाकृष्णन भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) ले भारतको आगामी उपराष्ट्रपति पदका लागि सीपी राधाकृष्णनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
Weather Update